पोखरा नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्युपछि तनाव सिर्जना भएको छ । स्याङ्जाकी युवतीको पत्थरीको शल्यक्रियाको क्रममा असफल भएको जानकारी परिवारलाई दिएपछि आफन्त आन्दोलित भएका छन् । आँधिखोला गाउँपालिका वडा नं. ६ शेरा घर भएकी २६ वर्षीया सबिना पोख्रेल ढकाल विहीबार पूर्वान्ह साढे ११ बजे पोखरा आइपुगेकी थिइन् । परिवारको साथमा उनी एम्बुलेन्समार्फत … Continue reading फेवासिटीमा तनावः स्याङ्जाकी युवतीको पत्थरी शल्यक्रियाको क्रममा निधन, चिकित्सकको लापरबाहीको आरोप (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed