पोखराका मेयर जिसीलाई मस्तिष्कघात

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई थप उपचारार्थ काठमाडौं रेफर गरिएकाेमा काठमाण्डौ लगिएको छ । उनको थप उपचार काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा हुनेछ ।  आज बिहान ४ बजे अचानक अस्वस्थ भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल लगिएको थियो । हदयघातको आशंका गरिएको थियो । उच्च … Continue reading पोखराका मेयर जिसीलाई मस्तिष्कघात