धादिङमा गोहोरोको छाला काटेर टिकटक बनाएपछि कल्पना पक्राउ

धादिङमा गोहोरोको छाला काटेर टिकटक बनाएपछि कल्पना पक्राउ

coll

धादिङ । दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला बन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीबाट प्रतिवन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने महिला लमजुङ घर भई गल्छी बैरेनीमा कोठा गरि बस्ने ४० वर्षिय कल्पना शाखी भएको प्रहरीले जनाएको छ ।

अबैध बन्यजन्तुको शिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला बन कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds