पोखराको मानव अधिकार चोकमा शिक्षा मन्त्रीको पुत्ला दहन, तीनजना पक्राउ

पोखराको मानव अधिकार चोकमा शिक्षा मन्त्रीको पुत्ला दहन, तीनजना पक्राउ

202877549_324953315889310_3814234516489316229_n

पोखरा । जातीय विभेदविरुद्ध पोखरामा प्रदर्शनकारीले शिक्षा मन्त्रीको पुत्ला जलाएका छन् ।

मंगलबार अपराहन्न पोखराको मानव अधिकार चोकमा प्रदर्शनकारीले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको पुत्ला जलाएका हुन् ।

पुत्ला जलाएर नाराबाजीमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केहीबेर मुठभेड समेत चलेको थियो । प्रदर्शनकारीले शान्तिपूर्ण सांकेतिक विरोधमा प्रहरीले दमन गरेको आरोप लगाएका छन् ।

प्रहरीले पुत्ला जलाउने किरण नेपाली, नेत्र चापागाई र रेशम सापकोटालाई नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ