कर्णालीका तीन एमाले सांसद पुनः निलम्बित

कर्णालीका तीन एमाले सांसद पुनः निलम्बित

thapa_budha karnali

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् ।

एमाले संसदीय दलको निर्णयअनुसार भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई निललम्वन गरेको हो ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले उनीहरुलाई एक महीनाका लागि संसदबाट निललम्व गरिएको जनाएको छ ।

यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ