काठमाडौँ । अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा एउटा आवासिय भवन भत्किँदा १ जनाको मृत्यु भएको छ ।
१२ तले उक्त भवनको आधा भाग ध्वस्त भएको जनाइएको छ । भवन भत्किँदा त्यहाँ कति जना थिए भन्ने बारे खुलेको छैन । भवनमा बस्दै आएकामध्ये ९९ जना सम्पर्क विहिन रहेको बीबीसीले जनाएको छ ।
सन् १९८० मा निर्माण गरिएको त्यो भवनमा २३० वटा फ्ल्याट थिए । भवन कसरी भत्कियो भन्नेबारे छानविन सुरु गरेको जनाएको छ ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते