प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् तपाईंको स्थानीय तहमा कति बजेट ? (सूचीसहित)

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् तपाईंको स्थानीय तहमा कति बजेट ? (सूचीसहित)

pradhanmantri-rojagar

काठमाण्डौ । सरकारले आगामी वर्ष ३ लाख २५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुर्नसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी सुनिश्चित गरिएको छ । यसका लागि अर्थमन्त्री बिष्णु पौडेलले बजेटमार्फत १३ अर्ब ४० करोड रुपैयाँ बजेट छुट्याएको घोषणा गरिसकेका छन् ।

सरकारले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपणलगायत संघ, प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई काममा लगाउनु पर्ने गरी खरिद सम्झौता गर्नुपर्ने व्यवस्था मिलाएको जनाएको छ ।

तपाईंको स्थानीय तहमा आउने बजेट विस्तृतमा हेर्नुहोस् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ