सेल्फी खिच्ने क्रममा जंगली हात्तिको आक्रमणबाट २१ वर्षीय युवकको मृत्यु

सेल्फी खिच्ने क्रममा जंगली हात्तिको आक्रमणबाट २१ वर्षीय युवकको मृत्यु

jungle elephant

मोरङ । सेल्फी खिच्ने क्रममा जंगली हात्तिको आक्रमणबाट एक युवकको ज्यान गएको छ।

जिल्लाको सुनवर्षी नगरपालिका वडा नं -८ कुरेली स्थित हरिचन्द्रगढी बस्ने २१ वर्षीय युवकको सेल्फी खिच्ने क्रममा जंगली हात्तिको आक्रमणबाट ज्यान गएको हो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको नियमित बुलेटिनमा जनाइएअनुसार हात्तिको आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरतर्फ लगिएकोमा बाटैमा उनको ज्यान गएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds