धादिङमा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोले डोजर पुर्दा शुक्रवार बेलुकादेखि दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङबेसीको तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका –५ का जोजो तामाङ बेपत्ता भएका हुन् । बेपत्ता दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पानी परेर खोलामा बाढी आउँदा समेत काम गरिरहेको थियो । स्थानीयका अनुसार संगै सडक खनिरहेका ३ डोजर मध्ये एउटा डोजरलाई पहिरोले लागेको हो । घटना लगत्तै उद्धारको प्रयास भएपनि वर्षाका कारण समस्या भएको थियो।
सम्बन्धित खबर
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
दुर्गा प्रसाईँ अस्पतालबाट हिरासत फिर्ता
रवि लामिछानेलाई भोलि मंगलबार काठमाडौँ लगिँदै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम