पोखरासहित गण्डकी प्रदेशका चार जिल्लामा शनिबार एकसाथ विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको पोखरा ग्रिड शाखा अन्तर्गत पोखरा सवस्टेशनमा १३२ केभी सिटीको रेसिओ सेटिङ बढाउन विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।
यस अन्तर्गत पोखरा, पर्वत, बागलुङ, म्याग्दी र तातोपानी वितरण केन्द्र अन्तर्गतमा विद्युत आपूर्ति बन्द हुने पोखरा ग्रिड शाखाले जनाएको छ ।
शनिबार मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ