नवनियुक्त मुख्यमन्त्री पोखरेलले आज दिउँसो चार बजे बजेट भाषण गर्ने

नवनियुक्त मुख्यमन्त्री पोखरेलले आज दिउँसो चार बजे बजेट भाषण गर्ने

pokharel-cm

पोखरा। गण्डकीका नवनियुक्त पोखरेल सरकारले आजै बजेट ल्याउने भएको छ । यसअघि आर्थिक कार्यविधि परिमार्जन गरेर असार १५ सम्म बजेट ल्याउने तयारी गरेपनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै सदनमा बजेट प्रस्तुत गर्ने भएका हुन् ।

गण्डकी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार पारित गर्दै गत वर्षकै बजेटलाई संशोधन तथा परिमार्जन गर्दै  बजेट ल्याइने भएको हो ।

मुख्यमन्त्री पोखरेलले आज दिउँसो चार बजे आफैले बजेट भाषण गर्ने भएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ