पोखरा। गण्डकीका नवनियुक्त पोखरेल सरकारले आजै बजेट ल्याउने भएको छ । यसअघि आर्थिक कार्यविधि परिमार्जन गरेर असार १५ सम्म बजेट ल्याउने तयारी गरेपनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै सदनमा बजेट प्रस्तुत गर्ने भएका हुन् ।
गण्डकी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार पारित गर्दै गत वर्षकै बजेटलाई संशोधन तथा परिमार्जन गर्दै बजेट ल्याइने भएको हो ।
मुख्यमन्त्री पोखरेलले आज दिउँसो चार बजे आफैले बजेट भाषण गर्ने भएका छन्।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ