प्रेसर कुकर पड्किएर बागलुङको जैमिनीमा बालक गम्भीर घाइते

प्रेसर कुकर पड्किएर बागलुङको जैमिनीमा बालक गम्भीर घाइते

pressure-kukur

बागलुङ।  प्रेसर कुकर पड्किएर बागलुङमा एक बालक गम्भीर घाइते भएका छन्।

सोमबार जिल्लाको जैमिनी नगरपालिका वडा नं -८ स्थित केवरे बस्ने खेम बहादुर पुनको छोरा अन्दाजी ९ वर्षीय शिब बहादुर पुन प्रेसर कुकर पड्किएर लाग्दा गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

अर्यालका अनुसार बालक आफैले खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएको हो । उनको घाँटीमा चोट लागेको छ । हाल उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds