एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

jhalanath-khanal

काठमाडौँ । एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नेता खनाल सोमबार बिहान नर्भिक इन्टरनेसनल हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

४/५ दिनदेखि आएको ज्वरो नघटेपछि उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds