पोखरा । बहुमतको हस्ताक्षर बुझाएर सनाखत गर्दा पनि मुख्यमन्त्री घोषणा नगरिएपछि विपक्षी गठबन्धनका सांसद अहिले प्रदेश प्रमुखको कार्यालय अगाडी धर्ना दिन गएका छन्।
प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वास मत प्राप्त नगरिसकेपछि बहुमतको हस्ताक्षरसहित सशरीर उपस्थित भएर सनाखत गर्दा पनि मुख्यमन्त्री घोषणा नगरिनु निर्लज्ज, असंवैधानिक, आलोकतान्त्रिक र अधिनायकवादी भएको कांग्रेस सांसद कृष्ण चन्द्र पोखरेल ‘नेपाली’ ले आरोप लगाए ।
उनले झुट्टा विवरणका आधारमा मुख्यमन्त्री गुरुङले पुनः मुख्यमन्त्रीको दावी पेश गरेको आरोप लगाए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ