गण्डकी सरकारमा बहुमतसहित विपक्षी गठबन्धनको दावी, यी हुन् हस्ताक्षरकर्ता ३१ सांसद

गण्डकी सरकारमा बहुमतसहित विपक्षी गठबन्धनको दावी, यी हुन् हस्ताक्षरकर्ता ३१ सांसद

gandaki-pradaesh pramukh

पोखरा। गण्डकी सरकारको नयाँ नेतृत्वका लागि विपक्षी गठबन्धनले बहुमतसहित दावी गरेको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न माग गर्दै विपक्षी सांसदहरूले प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र दर्ता गरेका छन्।

विपक्षी गठबन्धनमा ३१ जना सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

आज दिउँसो मात्र प्रदेश प्रमुख सीताकुमार पौडेलले २४ घण्टाभित्र समयसीमा दिएर संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी थिइन् ।

यी हुन् हस्ताक्षर गर्ने सांसदहरु !

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ