सरकारको प्रवक्ताको जिम्मेवारी थापालाई

सरकारको प्रवक्ताको जिम्मेवारी थापालाई

nainakala_thapa

काठमाडौँ । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।

बिहीबार हिजो बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्तामा चयन गरेको हो । उनी बिहीबार नै सञ्चार मन्त्रीमा नियुक्त भएकी हुन् ।

विगतदेखि नै सञ्चारमन्त्रीलाई नै सरकारको प्रवक्ताको जिम्मेवारी दिने परम्परा चलिआएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ