‘डन’ भनेर चिनिने गणेश लामा पोखराबाट पक्राउ

‘डन’ भनेर चिनिने गणेश लामा पोखराबाट पक्राउ

Ganesh-Lama

पोखरा। ‘डन’ को रुपमा चिनिएका गणेश लामालाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाको समय काठमाडौंबाट अचानक पोखरा आएका लामालाई लेकसाइडको एक रेष्टुरेन्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै गर्दा सांसद दीपक मनाङे उपस्थित नहुनु र गणेश लामा पोखरा आउनुलाई राजनीतिक विषयसँग जोडेर हेरिएको छ। यद्यपी कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ