स्वास्थ्य मन्त्री तामाङको सम्पत्ति विवरण सार्वजनिक, १४ ठाउँमा जग्गा, २२ तोला सुन (पूर्ण विवरण)

स्वास्थ्य मन्त्री तामाङको सम्पत्ति विवरण सार्वजनिक, १४ ठाउँमा जग्गा, २२ तोला सुन (पूर्ण विवरण)

sher-bahadur-tamang

काठमाण्डौ । नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले अन्ततः आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । निकै आकर्षक र महत्त्वाकाङ्क्षी योजना समेत सुनाएका उनले २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको सम्पूर्ण विवरण ढिलो गरी सार्वजनिक भएको हो।

मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । यी जग्गाहरू काठमाडौं सहित देशका विभिन्न १४ ठाउँमा रहेका छन् ।

मन्त्रीले उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा रहेको जग्गाको विवरण पनि मन्त्रालयको वेबसाइटमा राखेका छन्। सम्पत्ति विवरण अनुसार उनीसँग २२ तोला सुन रहेको छ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण तल उल्लेख छ ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ