पोखरामा ६२-६४ वर्ष उमेर समुहकालाई कोरोना विरूद्धको खोप लगाइने (तालिकासहित)

पोखरामा ६२-६४ वर्ष उमेर समुहकालाई कोरोना विरूद्धको खोप लगाइने (तालिकासहित)

covidvaccine-nepal

पोखरा।  सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ ।

कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो ।

पोखरा महानगरमा पनि आगामी जेठ २७ गते कोभिड विरूद्धको खोप लगाइने भएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार पोखराका विभिन्न वडाका ६२ देखि ६४ उमेर समुहका जेष्ठ नागरिकलाई कोभिड विरूद्धको खोप लगाइने भएको हो।

खोप लगाउने उमेर समुहका जेष्ठ नागरिकले निम्न वडामा सम्पर्क गर्नुपर्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds