जिल्ला अस्पताल लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाले जन्माइन् शिशु

जिल्ला अस्पताल लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाले जन्माइन् शिशु

hospital-lamajung

लमजुङ । जिल्ला अस्पताल लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाको सुरक्षित रुपमा सुत्केरी गराइएको छ।

अस्पतालकी स्त्री रोग बिषेशज्ञ डा. हेमा देवि छन्त्यालको नेतृत्वमा मंगलबार राति तीन जना नर्सिङ्ग कर्मचारीको सहयोगमा २३ वर्षीया संक्रमित महिलाको सुरक्षीत सुत्केरी गराइएको हो।

सुत्केरी महिलालाई अस्पतालले बुधबार डिस्चार्ज गरी होम आइसोलेसनमा पठाएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ