काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब २ खर्बले आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ ।
कोरोना महामारीका कारण अर्थतन्त्र तहसनहस बनेका बेला सरकारले अस्वाभाविकरुपमा बजेटको आकार बढाएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सार्वजनिक गरे । मन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि १६ खर्ब खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएका छन् ।
चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट थियो ।
सम्बन्धित खबर
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य बढ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते