विद्युतीय सवारीबाट २०८८ सम्ममा हलुका सवारी विस्थापित गरिने

विद्युतीय सवारीबाट २०८८ सम्ममा हलुका सवारी विस्थापित गरिने

electrict-car

काठमाण्डौ । सरकारले विद्युतीय सवारीको संरक्षण र प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस अन्तर्गत बि.स. २०८८ साल सम्ममा पेट्रोलबाट चल्ने हलुका सवारी साधनलाई विद्युतीय सवारीबाट विस्थापित गर्ने कार्यक्रम आर्थिक वर्ष ०७८/०७९ को बजेट मार्फत् सरकारले सार्वजनिक गरेको हो।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ बजेट सार्वजनिक गर्दै सो कार्यक्रमको घोषणा गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ