रासायनिक मलका लागि १२ अर्ब बजेट, तीनवर्षभित्र नेपालमै कारखाना खोल्ने घोषणा

रासायनिक मलका लागि १२ अर्ब बजेट, तीनवर्षभित्र नेपालमै कारखाना खोल्ने घोषणा

agriculture

काठमाण्डौ । सरकारले रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बराबर विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बराबर विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै सरकारले आगामी तीनवर्षभित्र नेपालमै रासायनिक मल कारखाना खोल्ने विषय पनि बजेटमा समावेश गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds