पर्वतमा निषेधाज्ञा पुनः एक हप्ता थप

पर्वतमा निषेधाज्ञा पुनः एक हप्ता थप

road

पर्वत । पर्वत जिल्लामा जारी निषेधाज्ञा पुनः एक हप्ता थप गरिएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते सम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि घोषणा भएको निषेधाज्ञा शनिबार राती १२ बजेसम्म रहेको थियो ।

सर्वसाधारणहरुलाई अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन तथा स्वास्थ्य सावधानी अपनाउन भनिएको छ ।

नियम उल्लङ्घन गरे प्रहरीले संक्रामक रोग नियन्त्रण सम्बन्धि नयाँ अध्यादेश अनुसार कारबाही हुने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds