स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई

स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई

jageswor gautam

डा. जागेश्वर गौतम वीर अस्पताल (कोभिड–१९) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट डा गौतमलाई उक्त पदमा नियुक्त गरिएको हो ।

आफूले पूर्णकालिनरुपमा उक्त पद सम्हाल्न लागेको गौतमले जानकारी दिए । गौतम यसअघि मन्त्रालयका प्रवक्ता थिए । गौतमको जिम्मेवारी फेरिएसँगै प्रवक्ताको जिम्मेवारी सह–प्रवक्ता डा. समीर अधिकारीले सम्हाल्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ