१४६ जना सांसदले दर्ता गरेको रिट निवेदनको माग पूर्ण पाठसहित

१४६ जना सांसदले दर्ता गरेको रिट निवेदनको माग पूर्ण पाठसहित

bipachhi 2

कांग्रेस, माओवादी केन्द्र, एमालको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षका १४६ जना सांसदको संयुक्तसहित सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसँग सम्बन्धित २८ वटा रिट निवेदन दर्ता भएको छ।

सोमबार १४६ नै जना सांसद उपस्थित भइ शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधिसभालाई पुनःस्थापित गर्न माग गर्दै रिट निवेदन दिएका हुन्।

विपक्षी गठबन्धनका १४६ जना सांसदमध्ये १३९ जना आफैँ उपस्थित भएर निवेदनमा सनाखत गरेका छन् भने बाँकी ७ जनाले वारेसमार्फत उपस्थिति जनाएका थिए।

यस्तो छ रिट निवेदनको पूर्णपाठ

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”73444″ /]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ