प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई ५ दलीय गठबन्धनले भन्यो ‘असंवैधानिक कदम’

प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई ५ दलीय गठबन्धनले भन्यो ‘असंवैधानिक कदम’

bipachhi

प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा सम्बन्धमा ५ दलीय गठबन्धनले संयुक्त वक्तव्य जारी गर्दै असंवैधानिक कदम भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ ।

शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठकले सरकारको कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने बताएको छ ।

संयुक्त वक्तव्यमा भनिएको छ “प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकूश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौँ ।”

हेर्नुस् विज्ञप्ति

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ