सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज [विज्ञप्तिसहित]

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १ सय ५३ जना साँसदको समर्थन रहेको दाबी पेश गरेका थिए । यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई १ सय ४९ जना साँसदको … Continue reading सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज [विज्ञप्तिसहित]