सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज [विज्ञप्तिसहित]

सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज [विज्ञप्तिसहित]

Bidhya-Bhandari-file

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १ सय ५३ जना साँसदको समर्थन रहेको दाबी पेश गरेका थिए ।

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई १ सय ४९ जना साँसदको समर्थन भएको पत्र राष्ट्रपतिलाई बुझाएका थिए । तर, दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको भन्दै राष्ट्रपतिले खारेज गरेकी छन् ।  अब प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ