माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

communist

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) चार नेतामाथि गरिएकाे निलम्बनकाे कारबाही फुकुवा गर्ने निर्णय गरेकाे छ । बिहीवार बिहान बसेकाे स्थायी कमिटी बैठकले चार नेतामाथिकाे कारबाही फिर्ता गर्ने निर्णय गरेकाे हाे ।

बालुवाटारमा सम्पन्न स्थायी कमिटीकाे बैठकले यसअघि ६ महिनाका लागि निलम्बन गरिएका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथिको कारबाही फुकुवा गरेको छ ।

त्यस्तै, माधवकुमार नेपाल सहूहसँग वार्ता तथा सहमति गर्ने अधिकार पनि आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ