नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

Health-Alert-america

काठमाण्डौ – नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपालको भ्रमण नगर्न भनेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले सोमबार विज्ञप्ति मार्फत नेपाल भ्रमणमा नजान ट्राभल एड्भाइजरी जारी गरेको हो ।

दूतावासले बुधबार जारी गरेको सूचनामा नेपाल सरकारसँग चार्टर्ड फ्लाइटमा आफ्ना नागरिकलाई लैजान छलफल भइरहेको जनाएको छ ।

विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न भनिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds