पोखरा – कोरोना संक्रमणका कारण मंगलबार गण्डकीमा थप १ जनाको मृत्यु पुष्टि भएको छ। योसंगै, आज मात्र मृत्यु पुष्टि हुनेको संख्या १२ पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी पहिलो र दोस्रो विज्ञप्ति अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ११ जना र म्याग्दी जिल्लाको बेनी अस्पतालमा उपचाररत एक जना गरी आज १२ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको हो ।
आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका मात्रै ६ जना छन् भने, म्याग्दीका दुई जना, तनहुँका एक जना, स्याङ्गजाका एक जना र रुपन्देही जिल्ला घर भइ हाल पोखरामा उपचाररत दुई जना रहेका छन्।
योसंगै, गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ