मंगलबार पोखराका ६ सहित गण्डकीमा एकैपटक ११ जनाको मृत्यु पुष्टि

मंगलबार पोखराका ६ सहित गण्डकीमा एकैपटक ११ जनाको मृत्यु पुष्टि

corona died

सांकेतिक तस्विर

पोखरा -कोरोना संक्रमणका कारण मंगलबार गण्डकीमा थप ११ जनाको मृत्यु पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी पहिलो विज्ञप्ति अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका मात्रै ६ जना छन् भने, म्याग्दीका एक जना, तनहुँका एक जना, स्याङ्गजाका एक जना र रुपन्देही जिल्ला घर भइ हाल पोखरामा उपचाररत दुई जना रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds