कोरोना संक्रमणका कारण सोमबार पनि १२ जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण सोमबार पनि १२ जनाको मृत्यु पुष्टि

Gandaki Aaja

पोखरा – महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरसको कारण पछिल्लो समय गण्डकीमा ज्यान गुमाउनेको संख्या दिनानुदिन वृद्धि हुँदै गइरहेको छ।

गण्डकीमा आइतबार मात्रै कोरोना संक्रमण भइ उपचारका क्रममा १२ जनाले ज्यान गुमाएकोमा सोमबार पनि उही संख्यामा प्रदेशका विभिन्न जिल्लाका अस्पतालहरुमा उपचारकै क्रममा संक्रमितहरुले ज्यान गुमाएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार आज जारी पहिलो, चौथो र नवौं विज्ञप्ति अनुसार थप १२ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका दुई जना, पर्वत जिल्लाका दुई जना, स्याङ्गजा जिल्लाका चार जना, तनहुँ जिल्लाका एक जना, म्याग्दी जिल्लाका दुई जना छन् भने,एक जना पोखरामा उपचाररत रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds