‘माधव-झलनाथले पार्टी विभाजन गरे म सामेल हुन्छु’ : बामदेव गौतम

‘माधव-झलनाथले पार्टी विभाजन गरे म सामेल हुन्छु’ : बामदेव गौतम

bamdev gautamm

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल झलनाथ पषले पार्टी विभाजन गरेर गएमा आफू त्यो पार्टीमा सामेल हुने बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते फर्कन नमानिसकेपछि आफू अब ओलीको साथमा नरहेको र माधव-झलनाथ पक्षले पार्टी खोजेर अघि बढे आफू पनि सामेल हुने बताएको उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी गराएका हुन् ।

उनले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मात्र सहमति नरहेको, अर्को पार्टी खोलेमा आफ्नो समर्थन रहने बताएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ