काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन्।
नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमण मुक्त भएका हुन् ।
खनालको सचिवालयले दिएको जानकारीअनुसार आइतबार गरिएको पीसीआर परीक्षणमा खनालको रिपोर्ट कोरोना नेगेटिभ आएको छ।
चिकित्सकहरूको निरन्तर रेखदेख र उपयुक्त उपचारले आफ्नो स्वास्थ्य सुधारउन्मुख रहेका खनाल केही दिन चिकित्सकको सल्लाहमा अस्पतालमै रहने भएका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते