झलनाथ खनाल कोरोनामुक्त

झलनाथ खनाल कोरोनामुक्त

jhalanath-khanal

काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन्।

नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमण मुक्त भएका हुन् ।

खनालको सचिवालयले दिएको जानकारीअनुसार आइतबार गरिएको पीसीआर परीक्षणमा खनालको रिपोर्ट कोरोना नेगेटिभ आएको छ।

चिकित्सकहरूको निरन्तर रेखदेख र उपयुक्त उपचारले आफ्नो स्वास्थ्य सुधारउन्मुख रहेका खनाल केही दिन चिकित्सकको सल्लाहमा अस्पतालमै रहने भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ