अक्सिजनको अभावमा उपचार गर्न नसकिने भन्दै यी चार अस्पतालले हात उठाए (विज्ञप्तिसहित)

अक्सिजनको अभावमा उपचार गर्न नसकिने भन्दै यी चार अस्पतालले हात उठाए (विज्ञप्तिसहित)

corona patient

काठमाण्डौ – अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै राजधानीका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएका छन् ।

शनिबार एक विज्ञप्ति मार्फत काठमाण्डौ स्थित मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले अक्सिजनको आपूर्ति नभएसम्मका लागि कोरोना संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसकिने बताएका हुन् ।

विज्ञप्तिमा हेर्नुहोस्। 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ