थप ९१९६ जनामा संक्रमण, २९०५ कोरोनामुक्त

थप ९१९६ जनामा संक्रमण, २९०५ कोरोनामुक्त

covid-data

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोभिड सम्बन्धी प्रेस विज्ञप्ति अनुसार सोही समयमा २ हजार ९०५ संक्रमित कोरोनामुक्त भएका छन् भने, संक्रमणकै कारण ५० जनाले ज्यान गुमाएका छन् ।

२०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

हालसम्म देशभर कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६०३ छ भने, कूल मृतक संख्या ३,५७९ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ