पोखरा – गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते सोमबार बस्ने भएको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सोमपार विहान ११ बजे बैठक बस्ने निर्णय गरेको हो ।
उक्त दिनको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमाव १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर, मतदान नभइ बैठक अनिश्चितकालका लागि स्थगित भएपछि प्रदेश सभा बस्न सकेको छैन ।
गत वैशाख २ गते कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २सहित २८ सांसदले संयुक्तरुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
सम्बन्धित खबर
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम