चार जना सांसदमा कोरोना संक्रमण पुष्टि

चार जना सांसदमा कोरोना संक्रमण पुष्टि

corona covidd

काठमाण्डौ – संघीय संसदका चार जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदहरुको हिजो लिइएको स्वाबको परीक्षणमा चार जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन् ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । सभामुख अग्नीप्रसाद सापकोट भने रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ