गण्डकी प्रदेश प्रमुख पहिलो दिन नै विवादमा ! दलहरु भन्छन्ः ‘कार्यकर्ताको जस्तै अभिव्यक्ति आयो’

गण्डकी प्रदेश प्रमुख पहिलो दिन नै विवादमा ! दलहरु भन्छन्ः ‘कार्यकर्ताको जस्तै अभिव्यक्ति आयो’

FB_IMG_1620201564526

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा परेकी छन् । दभार ग्रहण गरेलगत्तै प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको औचित्य सकिएको र सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने समय आएको बताएकी थिइन् ।

पौडेलले संवैधानिक मर्यादा नाघेर अभिव्यक्ति दिएको भन्दै दलहरुले आलोचना गरेका छन् । उनले तल्लोस्तरका कार्यकर्तालेसमेत व्यक्त गर्न नसुहाउने खालको अभिव्यक्ति दिएको भन्दै दलहरुले आपत्ति जनाएका छन् ।

विपक्षी दलका नेताहरुले विज्ञप्ति समेत निकालेर प्रदेश प्रमुखको आलोचना गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ