प्रयोगमा नआएका अक्सिजनका खाली सिलिन्डर फिर्ता गर्न कास्की प्रशासनको आग्रह

प्रयोगमा नआएका अक्सिजनका खाली सिलिन्डर फिर्ता गर्न कास्की प्रशासनको आग्रह

cdo-kaski

पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले घर तथा संघ संस्थामा तत्काल प्रयोगमा नआएका अक्सिजनका खालि सिलिन्डर सम्बन्धित कम्पनी, खरिद गरेको स्थानमा अथवा कार्यालयमा फिर्ता गर्न आग्रह गरेको छ।

कास्की जिल्लामा पनि कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिएसंगै कोरोनाका विरामीहरुलाई अक्सिजनको अभाव हुन नदिन र यसको सहज व्यवस्थापनका लागि यस्तो आग्रह गरेको हो।

यस्तो छ विज्ञप्ति !

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ