एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कारोना संक्रमणका कारण ३४ सय हजार बढीले ज्यान गुमाएका छन्।
गएको २४ घण्टामा थप ३ हजार ४ सय ३८ जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या २ लाख २२ हजार ३ सय ८३ जना पुगेको छ ।
त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८ सय २८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५ सय ४३ जना पुगेको छ । भारतमा ३४ लाख ५२ हजार ४ सय ५७ जना संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते