पोखरा – कास्की प्रहरीले अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -३२ जनताको चौतारा स्थित खटिएको प्रहरीको टोलीले पोखरा -३२ खूदी बस्ने ३३ वर्षीय सुनिल परियार र ३० वर्षीय निरज श्रेष्ठलाई अवैध लागु औषध सहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
हमालका अनुसार प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट डाईजापाम २२ एम्पुल, फेनेरागन २२ एम्पुल र नुर्फिन २२ एम्पुल गरी जम्मा ६६ एम्पुल लागु औषध वरामद गरेको हो।
पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ