कोरोना बीमा पोलेसी असार महिना पछि बन्द हुने बीमा समितिले बताएको छ। अहिले बीमा गरेको हकमा पनि असारसम्म मात्रै लागु हुने बीमा समितिले जनाएको छ।
बीमा समितिले असारपछि यो पोलेसी बिक्री गर्न नपाउने जनाएको हो। अहिले कोरोना बीमा गरेपनि असार महिनासम्म मात्रै रिक्स कभर हुन्छ। तर, अहिले पनि कोरोना बीमा गर्न भने पाइनेछ ।
हालसम्म १८ लाख भन्दा बढिले कोरोना विमा गरेको समितिले दाबी गरेको छ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते