कोरोना संक्रमणका कारण मुस्ताङमा एक महिलाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण मुस्ताङमा एक महिलाको मृत्यु पुष्टि

mustang-jilla aspatal

मुस्ताङ – कोरोना संक्रमणका कारण मुस्ताङमा एक महिलाको मृत्यु पुष्टि भएको छ ।

जिल्लाको घरपोङ गाउँपालिका वडा नं -४ निवासी ७२ वर्षीया संक्रमित महिलाको बिहीबार राति ९:४५ बजेको समयमा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक महिलामा बिहीबार दिउँसो मात्रै कोरोना पुष्टि भएको थियो। मृतक महिला उच्च रक्तचाप र सुगरका समेत विरामी रहेको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ