भारत, उत्तर प्रदेशमा कोभिड–१९ को संक्रमण दर उच्च गतिमा बढिरहँदा सामाजिक बहिष्कारको दुई घटना सार्वजनिक भएको छ। पहिलो घटना जौनपुरको हो भने दोस्रो घटना नोएडाको हो।
जौनपुर जिल्लामा भएको घटनामा कोरोनाबाट पत्नीको मृत्यु भएपछि एक वृद्धलाई सहयोग गर्न कोही आएन जसका कारण उनी शवलाई साइकलमा राखेर लैजान बाध्य हुन परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
त्यस्तै दोस्रो घटनामा बुवा संक्रमित भएपछि नोएडामा बस्दै आएका पश्चिम बंगालका एक परिवारलाई कसैलेपनि सहयोग गरेन। अस्पतालमा बुवाको मृत्युपछि उनकी १५ वर्षीया छोरीले प्रहरीको सहायतमा अन्तिम संस्कार गरेकी थिइन्।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते