विश्वव्यापी काेराेना महामारीको दोस्रो लहरले सबैभन्दा धेरै संक्रमितलाई उनीहरुको स्वासप्रश्वास प्रणालीमा आक्रमण गरेको छ ।
त्यसको सोझो असर फोक्सोमा पर्ने र अक्सिजनको मात्रा स्वाट्टै घट्न थालेपछि भारतमा अक्सिजनको अभावमा धेरै बिरामीको मृत्यु भएको समाचार आइरहेका छन् । अक्सिजनको अभावलाई पूर्ति गर्न भन्दै होमियोप्याथिकले ‘एस्पिडोस्पेर्मा झोल’ औषधी सिफारिश गरेको छ ।
उसले भनेको छ ‘उक्त औषधीको २० थोपा एक गिलास पानीमा मिसाएर खाएमा शरिरमा एकाएक अक्सिजनको लेभल बढ्छ ।’ उसको दाबी छ ‘अक्सिजनको खोजीमा समय बरबाद नगरौं ।’
तर, चिकित्सकहरुले अक्सिजनको तत्काल आवश्यक पर्ने सिकिस्त बिरामीलाई सिलिण्डरबाट अक्सिजन मुखमा लगाउनुको विकल्प अहिलेसम्म नभेटिएको बताएका छन् । केही नजानी नबुझी औषधि नखान आग्रह गरिएको छ ।
– जनआस्थाबाट
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम