मन्त्रीपरिषद्को निर्णय : १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता (सूचीसहित)

मन्त्रीपरिषद्को निर्णय : १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता (सूचीसहित)

cabinet_Brefing_parbat-gurung

काठमाण्डौ – बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले वैशाख ६, ९ र १३ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले अर्थ मन्त्रालयको सिफारिसमा नागरिक लगानी कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड पुर्‍याइने निर्णय गरेको छ । साथै मधेस आन्दोलनसंग सम्बन्धीत १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय पनि गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ