प्रहरी ‘हेडक्वाटर’मा घुस्यो कोरोना, ४५ जना संक्रमित

प्रहरी ‘हेडक्वाटर’मा घुस्यो कोरोना, ४५ जना संक्रमित

Nepal-Police-Headquarter

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा पनि कोरोना संक्रमण देखिन थालेको छ । कार्यालयमा विभिन्न तहका प्रहरी कर्मचारीहरुमा कोरोना पुष्टि भएको हो ।

हेडक्वार्टरमा कार्यरत ४५ जनामा कोरोना पुष्टि भएको बताइएको छ । पहिलो चरणमा समेत प्रहरी हेडक्वार्टरमा सयौँलाई संक्रमण देखिएको थियो ।

पहिलो चरणमा कोरोना संक्रमणबाट ६ जना प्रहरीको ज्यान गएको थियो । अहिले देशभर भने ९३ प्रहरीमा संक्रमण देखिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds